तातोपानीमा हावाबाट बिजुली (तस्विर)

जुम्लाको तातोपानी गाउँपालिका–२ डाँगीवाडामा हावाबाट बिजुली निकाल्दै । अध्याँरोमा दैनिकी विताएका स्थानीयवासी गाउँ झिलिमिली भएपछि हर्षित भएका छन् । तस्वीर : मानदत्त रावल, जुम्ला

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित