वन्दको कारण पाँचथरको सदरमुकाममा थन्किएका सवारी साधान (तस्विर)

राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषदले आज पूर्वमा एक दिन वन्दको आहवान गरेको छ । वन्द आह्वान गरेको कारण पूर्वी नेपालको जनजीबन विहानैदेखि प्रभाबित बनेको छ । वन्दको कारण पाँचथरको सदरमुकाम फिदिमको वसपार्कमा थन्किएका सवारी साधानहरु । तस्विर—जितेन्द्र भण्डारी, पाँचथर

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित