पाल्पा जीप दुर्घटनामा च्यापिएकाको उद्दार गर्दै सुरक्षाकर्मी (तस्विरहरू)

पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेमा भएको जीप दुर्घटनामा च्यापिएकाको उद्दार गर्दै सुरक्षाकर्मी । शनिबार साँझ भएको बा १ च ८९७० नम्वरको टोयटा जीप दुर्घटनामा दुई जना च्यापिएको अवस्थामा आइबार भेटिएको हो । तस्बिर : कृष्ण दर्नाल पाल्पा

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित