दाङखोलामा अस्थायी पुल

म्याग्दीको धवलागिरि गाउँपालिका र मालिका गाउँपालिकाको सिमाना फेदीस्थित दाङखोलामा निर्माण भएको अस्थायी पुल । पुल बनेपछि धवलागिरि गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । तस्बिर : सन्तोष गौतम, म्याग्दी

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित