छाउपडी छाप्रो (तस्विर)

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका -८ स्थित बेलडाँडी गाँउका बासिन्दाले छाउपडी बस्नका लागि बनाएको छाप्रो । जनचेतनाको अभावमा यहाँका महिलाले छाउपडी प्रथा अगाल्दै आएका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

प्रतिक्रिया

सम्बन्धित