दोस्रो वाइड बडी विमान काठमाडौँमा

नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा पानीको फोहोराले स्वागत गर्दै । विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोलीलाई लिएर बिहीबार विमान अवतरण भएको हो । तस्बिर : रोशन सापकोटा

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित