रैथाने पलायन जातका माछा (तस्विर)

कञ्चनपुरको बेलौरी नगरपालिका लक्ष्मीपुरका किसान लोपोन्मुख रैथाने पलायन जातका माछा देखाउँदै । प्राकृतिक ताल तलैयामा पाइने यस माछाको संरक्षण नहुँदा लोप हुने संघारमा पुगेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित