पिसिओ सिस्टममा टेलिफोन चलाउँदै छेवाङ्ग दोर्जे (तस्विरहरू)

मुगु । मुगु जिल्लाको मुगमकामारोङ्ग गाँउपालिका अन्तरगत माग्री गाँउमा भिसिआर टेलिफोनबाट प्रति मिनेटको रु ५ का दरले स्थानीयबासी छेवाङ्गदोर्जे लामा पिसिओ सिस्टममा टेलीफोन चलाउदै । तस्बीरः दान बहादुर बुढा

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित