धरानका मेयर तारा सुब्बाको शव हेलिक्प्टरबाट धरान ल्याइयाे ( तस्विर तथा भिडियाे )

धरान / धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुईसाता अगाडि छातीमा इन्फेक्सन भएपछि उहाँलाई काठमाण्डौको ग्राण्डी अस्पताल लगिएको थियो । छातामा निमोनियाको इन्फेक्सनसँगै मृगौलाको समस्या समेत भएका सुब्बालाई ग्राण्डी अस्पतालको आइसियुमा राखेर उपचार गरिएको र आइतबार नर्मल वेडमा सारिएको थियो । निधन पश्चात सुब्बाको शव हेलिक्प्टरबाट धरान ल्याइएकाे छ ।

याे पनि पढ्नुहाेस्

धरान उप-महानगरपालिकाका मेयर तारा सुब्बाको निधन

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित