जंगली च्याउ खाँदा बिरामी (तस्विर)

जाजरकोट नलगाड–७ चामाखेतका एकाघरका १४ जना जंगली च्याउ खाँदा बिरामी भएपछि उपचार हुँदै । नौ जना बिरामीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने बाँकी पाँच जनालाई थप उपचारका लागि रुकुमको मेसिन अस्पताल चौरजहारी लगिएको छ । तस्बिरः हेमन्त के सी ,जाजरकोट

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित