पासो तयार गर्दै

तरकारी बालीलाई नोक्सान गर्ने शत्रु जीवका लागि पासो तयार गर्दै कञ्चनपुरको कृष्णपुर नगरपालिका बैलकुण्डीका महिला कृषक । जैविक विधिको प्रयोग गरी यहाँका तीन दर्जन बढी किसानले तरकारी खेती गर्दै आएका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित