जंगली च्याउ बिक्री गर्दै

बजारमा जंगली च्याउ बिक्री गर्दै महिलाहरु । जंगली च्याउ खाँदा धेरै विरामीहरु भएका कारण जस्तो पायो त्यस्तै च्याउ नखान सार्वजनिक अपिल गरेपनि बजारमा खुल्लारुपमा विभिन्न जातका च्याउहरु बिक्रीका लागि राखिएको पाइन्छ । तस्वीर : बालाराम खड्का, दाङ

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित