बाढीले बगाएको यात्रुबाहक बस (तस्विर)

पश्चिम दाङको गाउँपालिकामा टवाÂङ खोलामा आएको बाढीले सोमबार बगाएको ना४ख ६१५९ नंको यात्रुबाहक बस । खोलाले बस बगाएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । तस्वीर : बालाराम खड्का

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित