केरा देखाउँदै (तस्विर)

कञ्चनपुरको बेलौरी नगरपालिका किसान आफ्नाे बारीमा फलेको केरा देखाउँदै । व्यवसायिक केरा खेती गरेर यहाँका किसानले बार्षिक रुपमा तीस लाख बढी भन्दा बढी आम्दानी गर्दै आएका छन । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित