श्राद्धका लागि बंगुरको मासु तयार गर्दै (तस्विर)

कञ्चनपुरको पिपलाडीका थारु समुदाय श्राद्धका लागि बंगुरको मासु तयार गर्दै । श्राद्धमा आउने पाहुनाका लागि बंगुरको मासु अनिवार्य हुनुपर्ने थारु समुदायमा चलन रहेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

प्रतिक्रिया

सम्बन्धित