दुर्घटनाबाट जोगिएको यतिको विमान (तस्विर)

काठमाडौँबाट पोखराको लागि उडेको विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर रनवे बाहिर पुगेको यति एयरलाइन्सको विमान । विमानमा सवार सबै यात्रु सकुशल रहेका छन् । तस्बिर : प्रदीपराज वन्त

प्रतिक्रिया

सम्बन्धित