पूर्वी तराइमा हावाहुरी : इटहरी देखी गछियासम्म राजमार्ग अवराेध (४२ तस्विरहरू)

मोरङ / हावाहुरीका कारण इटहरी देखी गोठगाउँ सम्म राजमार्ग अबरोध भएकाे छ । आज अाएकाे हुरी बतासका कारण सुन्दर हरैचा महेन्द्र राजमार्ग खण्डमा रूखहरू लडेर राजमार्ग अबरोध भएकाे हाे ।इटहरी देखि गछियासम्म सिसोैका रूख ढलेर पन्छाउन नसकिएकाले छिटै स्काभेटर बाट हटाउन पहल भइरहेको प्रहरीले जनाएकाे छ । तस्विरहरू

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित