निर्माणाधीन जयनगर–जनकपुर निर्माणाधीन रेल्वे निरीक्षण

भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ आइतबार धनुषाको खजुरी रेल्वे स्टेशनमा पुगी जयनगर–जनकपुर निर्माणाधीन रेल्वे को निरीक्षण गर्नुहुँदै । तस्बिरः अजयकुमार साह, धनुषा

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित