भारतीय एसएसबीको कुटाईबाट घाइते लोहार (तस्विर)

दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्ग पुलमा भारतीय एसएसबीको कुटाईबाट घाइते भएका महाकाली नगरपालिका–१ छापरी मलेराका ५२ वर्षीय नन्दनराम लोहार । तस्बिरः किरण धामी, दार्चुला

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित