धौलागिरिको गुर्जा गाउँ

म्याग्दी धौलागिरि गाउँपालिका–१ को गुर्जा गाउँ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ भन्ने उखानबाट समेत चिनिने गुर्जा ग्रामीण तथा साहसिक पदयात्राको गन्तव्यस्थल हो । तस्बिर : धु्रबसागर शर्मा, बेनी

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित