इटहरी पारुहाङ चोकमा भिषण अागलागी, नियन्त्रण प्रयास जारी ( १२ तस्विरहरू)

इटहरी/ इटहरी पारुहाङचौक स्थित एक हाेटलमा भिषण अागलागी भएकाे छ । राति ११:५० मा सुरू भएकाे अागाे नियन्त्रणका क्रममा रहेकाे छ । इटहरी, र सुन्दरहरैचाका दमकलहरूले अागाे नियन्त्रण प्रयास गरीरहेका छ । विध्यूत सर्ट भएर अासंका गरिएकाे उक्त अालगाी नियन्त्रण गर्न नेपाल प्रहरी, शसत्र पहरी एवं सर्वसाधारणहरूकाे बाक्लाे उपस्थिती रहेकाे छ । बिस्तृत विवरण अाउन बाँकी रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित