गर्मीयाम शुरु भएसँगै फस्टायो खरबुजाको व्यापार

मोरङको सुन्दरहरैचा स्थित सलकपुरमा झापाको भद्रपुरबाट ल्याएको खरबुजा खरिदबिक्री गर्दै ग्राहक तथा व्यापारीहरु । गर्मीयाम शुरु भएसँगै खरबुजाले राम्रो बजार भाउ पाउने गरेको छ । तस्विर : मणिराम दाहाल

प्रतिक्रिया

सम्बन्धित