पुल बनेपछि तीन घण्टाको बाटो तीस मिनेटमा (तस्विरहरू)

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बादुक गाउँको सिमानामा पर्ने बेगखोलामा करिब रु तिन करोडको लगानीमा ३६५.८ मिटर लामो झोलुंगे पुल निर्माण भएपछि तीन घण्टाको बाटो तीस मिनेटमा छोटिएको छ । तस्वीर : सन्तोष गौतम, म्याग्दी

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित