मदन मेमोरीयल महिला फुटबलको प्रतियोगिता (तस्विर)

तेह्रथुमको आठराई संक्रान्तिबजारमा प्रत्येक नयाँ वर्ष तथा अक्षय तृतीयाको अवसरमा लाग्दै आएको मदन मेलाको अवसरमा बुधबार मदन मेमोरीयल महिला फुटबलको प्रतियोगिता हुँदै । उक्त प्रतियोगितामा आठराई संयुक्त युवा क्लब तेह्रथुम र मनुलाइट हाम्पाÂङ, ताप्लेजुÂङका महिला खेलाडीहरु बिच फुटबल हुँदै। तस्बिर : अमृत बास्तोला, तेह्रथुम

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित