चीनद्वारा दुई विमान नेपाललाई हस्तान्तरण (५ तस्विरहरू)

चीन सरकारको सहुलियत ऋणमा ल्याइएका दुई वाई १२ विमान मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल सरकारलाई हस्तान्तरणपछि संस्कृति, पयृटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई मायाको चिनो प्रदान गर्दै नेपालका लागि चीनका राजदूत यू होङ । तस्वीर : नवीन पौडेल

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित