धुलाम्मे सडक

घोराही / “तुलसीपुर सडक खण्डको तुलसीपुर बजार देखि हात्तिखौवा सम्म निर्माण सुरु भएको एक किलोमिटर फोरल्याड सडक लामोसमय देखि निर्माण नहुँदा धुलाम्मे अवस्थामा । स्थानीयहरुलाई धुलोले गर्दा स्वास्थ्यमा गम्भीर पर्नुका साथै व्यापार व्यसायमा निकै असर परेको छ । तस्वीर : रासस

PURBELI TV

<

प्रतिक्रिया

सम्बन्धित