रंगशाला निर्माणस्थलको अवलोकन (तस्विर)

धुर्मूस सुन्तली फाउडेसनका संस्थापक सिताराम कट्टेल (धुर्मुस), चितवनमा बनाउने भनिएको त्रिकेट रंगशाला निर्माणस्थलको अवलोकनका लागि जाँदै । साथमा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह । तस्वीर : नारायण ढुंगाना, रत्ननगर चितवन

प्रतिक्रिया

सम्बन्धित