तस्बिर अवलोकन गर्दै हागनका छोरी डा काटरिन हागन (तस्विरहरू)

वरिष्ठ स्वीस भूगर्भशास्त्री डा टोनी हागनले करिब ५०/६० वर्ष पहिले खिचिएका काठमाडौ उपत्यकाको विभिन्न मठमन्दिर तथा दृष्यअंकित तस्बिर अवलोकन गर्दै हागनका छोरी डा काटरिन हागन । भक्तपुर गछेंस्थित टोनी हागन हाउसमा सोमबारदेखि सुरु भएको प्रदर्शनी एक हप्तासम्म चल्ने छ । तस्बिर : रत्न श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित