नेपाली सेनाद्वारा बिद्यार्थीहरुलाई खाद्यान्न तथा फलफूल बितरण (तस्विरहरू)

भोजपुर / नेपाली सेना द्वारा  भोजपुर–१२ टक्सार स्थित यशोधरा माध्यामिक विद्यालयका बिद्यार्थीहरुलाई खाद्यान्न तथा फलफूल बितरण गरेकाे छ ।   भोजपुर जिल्लामा तैनाथ रणबम गणबाट अधिकृत सहितको फागुन महिना भरी जन्म दिन परेका सकल दर्जाको तर्फबाट  ६ जनाको टोलीले सुस्त मनस्थिती केन्द्रका आठ जना बिद्यार्थीहरुलाई खाद्यान्न, फलफूल तथा स्टेशनरीका सामानहरु बितरण गरेको हाे ।

प्रतिक्रिया

सम्बन्धित