प्रेम गरेकै कारण सुनसरी युवकमाथी नवलपरासीमा बन्धक बनाएर निर्घात कुटपिट (तस्विरहरू)

प्रेम सम्बन्ध गरेकै भर मा नवलपरासीको पाल्हीनन्दन गाउपालिका वडा १ सुनरी का अन्दाजी २० बर्षीय इन्दरेश यादवलाई बन्धक बनाएर निर्घात कुटपिट गरि ज्यान मार्ने कोसिस गरिएको थियो , कुटपिट बाट गम्भीर घाइते यादवको उपचार मेडिकल कालेज भैरहवामा भइरहेको छ ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित