इटहरीमा १ नं. प्रदेस स्तरीय क्यान इन्फाेटेक सुरू ( ३१ तस्विरहरू)

इटहरी । सुचना प्रविधिका क्षेत्रमा विश्वमा भई रहेका नयाँनयाँ गतिविधि र प्रयोगका विषयमा जानकारी दिने उद्धेश्यले सुनसरीको इटहरीमा प्रदेस नम्वर १स्तरीय पाँच दिने सुचना प्रविधि मेला सुरु भएको छ । विश्व बजारमा आएका नयाँ प्रविधिका बारेमा जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको मेलाको उद्घाटन पदेस नम्वर १का मुख्यमन्त्री शेरधन राईले गरे ।

क्यान महासंघ केन्द्रको सहयोग तथा क्यान सुनसरीको आयोजनामा सुरु भएको सुचना प्रविधि मेलामा आईटी क्षेत्रंग सम्वन्धीत विभिन्न कम्पनीहरुका , मोबाईल,ल्यापटप, इन्टरनेट लगायतका विश्व बजारमा प्रयोग हुदै आएका सामा्रीहरुको पर्दशनीका साथै विक्री वितरण गरिने आयोजक संस्थाले जनाएको छ । (तस्विरहरू)

प्रतिक्रिया

सम्बन्धित