सडक निर्माणका डोजर ढुवानी (तस्विर)

डोल्पाका गाँउमा सडक निर्माणका लागि हेलिकप्टरबाट डोजर ढुवानी गरिँदै । यहाँ डोजर एकै पटक ल्याउन नसकिने भएपछि हेलिकप्टरकाट खण्ड खण्ड गरेर ल्याइएको हो । तस्वीर : रामचन्द्र न्यौपाने, डोल्पा

प्रतिक्रिया

सम्बन्धित