पोखरी कि चौर ?

प्रताप मल्लले निर्माण गरेको रानीपोखरी अहिले चौरमा परिणत भएको छ । काठमाडौँ महानगरपालिकाले पुनःनिर्माणमा ढिलार्इ गर्दा भूकम्पले क्षतिग्रस्त यो ऐतिहासिक सम्पदा अस्तित्वको खतरामा पुगेको छ । तस्बीर : पूर्णप्रसाद मिश्र

प्रतिक्रिया

सम्बन्धित