डोका बुन्दै (तस्विर)

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रहेको कलेजाबाङ वाखेत सामुदायिक वनले सञ्चालन गरेको निगालो उद्यममा डोका बुन्दै कामदार । यस उद्यममा १० जनाले रोजगारी पाएका छन् । तस्वीर : कमल खत्री, म्याग्दी

प्रतिक्रिया

सम्बन्धित