अाहा फिदिम ( १२ तस्विर )

पाँचथर /  फिदिम शब्द लिम्बु भाषाको ‘फेदेन’ शब्दबाट रूपान्तरित भएको मानिन्छ । लिम्बु भाषामा ‘फे’ भनेको फराकिलो तथा ‘देन’ भनेको ठाउँ अर्थात “फराकिलो ठाउँ” भएकोले फिदिम भनिएको किम्बदन्ती रहेकाे पार्इन्छ। समुन्द्रि सतहबाट १,१५० मिटर उचाईमा रहेको पाँचथर जिल्लाकाे सदरमुकाम फिदिम बजार नेपालकाे १ नं प्रदाेश अन्तरगत मेची अञ्चलको पाँचथर जिल्लामा अवस्थित एकमात्र नगरपालिका हो ।

फिदिम बजार पाँचथर जिल्लाको सदरमुकाम र सबैभन्दा ठ्रलो व्यापारिक केन्द्र पनि हो । यो मेची अञ्चलमा मेची राजमार्गको इलाम-ताप्लेजुङ खण्डको मध्य भागमा अवस्थित छ । हेराै सुम्हात्लुङको डांडा र अासपास बाट देखिएको फिदिम शहरको मनै लोभ्याउने फाेटाेग्राफर नविन मिश्रले पूर्वेली न्यूजका लागि खिच्नुभएका केही तस्विरहरू ।

प्रतिक्रिया

सम्बन्धित