तमोरमा र्‍याफ्टिङ गर्नेकाे भिड (तस्बिर सहित)

हिँउद सुरू भए सँगै र्‍याफ्टिङको सिजन सुरु भएकाे छ । धनकुटाको मुलघाट स्थित तमोर नदीमा र्‍याफ्टिङ गर्नेकाे संख्या बढेकाे छ । र्‍याफ्टिङ मूलघाटदेखि चतारासम्म गरीन छ । तस्बिरहरू :

प्रतिक्रिया

सम्बन्धित