स्वराज भेट्न सोल्टी पुगे प्रचण्ड

काठमाडौँ : नेपालको दुई दिने भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भेट गरेका छन् । स्वराजले आज राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने तय भएकाे छ । त्यसअघि स्वराजले प्रचण्डस‌ंग भेटेकि हुन् । बिहीबार काठमाडौं आएकी स्वराजले साँझ नै एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतालाई भेट गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित