भृकुटीमण्डपमा क्यान इन्फोटेक शुरु (तस्विरहरू)

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत बिहीबार भृकुटीमण्डपमा सूचना, सञ्चार तथा प्रविधिको कुम्भमेलाको २४आँै संस्करणको अवलोकन गर्दै । क्यान इन्फोटेक नाम दिएको सो प्रदर्शनी यही माघ १६ गतेसम्म जारी हुनेछ । तस्बिर : रोशन सापकोटा

प्रतिक्रिया

सम्बन्धित