सम्यकदान पर्व मनाउँदै बौद्ध धर्मालम्वीहरु (तस्विरहरू)


माघे संक्रान्तीको अवसरमा भक्तपुरको इटाछेँमा रहेको जयकीर्ति महाविहार थथुवही स्थित भुइँख्यलमा सम्यकदान पर्व मनाउँदै बौद्ध धर्मालम्वीहरु । तस्बीर ः लक्ष्मी गारु, भक्तपुर

प्रतिक्रिया

सम्बन्धित