मकालु गाउँपालिका अध्यक्ष सहित ६ को शव आफन्तलाई जिम्मा, हेर्नुहाेस हृदय बिदारक तस्विरहरू

संखुवासभा / संखुवासभाको भोटखोलामा आइतबार दुर्घटनामा मृत्यू भएका ६ जनाको सब आफन्तलाई बुझाईएको छ । सदरमुकाम खाँदबारीमा शव पोष्टमार्टम पछि आइतबार आफन्तलाई बुझाईएको हो । अध्यक्ष खड्गबहादुर कटुवाल, सुरेश राई र कुईकेलको शव एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जली दिइएको थियो तस्विरहरू ।

प्रतिक्रिया

सम्बन्धित