भुल्न नसकिने ‘पुरानो नेपाल’, हेर्नुस् ६५ बर्ष पहिलेको नेपाल ( १० तस्विरहरू)

इटहरी /आधुनिक प्रबिधि र बिकासले नेपालको मुहार पनि निकै फेरिएको छ । दिनप्रतिदिन परिवर्तित हुँदै गएको शहर र शहरको ब्यक्तिहरुका लागि पुरानो नेपाल ईतिहास बन्न पुगेको छ । यस अर्थमा पुरानो नेपाल कस्तो थियो ? भन्ने जिज्ञासा सबैको मनमा हुन्छ । आज हामिले गुगलको सहायतामा पुरानो नेपालको केही तस्बिरहरू यहा प्रस्तुत गरेका छौं । यी तस्बिरहलाई ६५ बर्ष पहिले नेपाल भ्रमणका क्रममा स्वीटजरल्याण्डका भूगर्भविद् टोनी हेगनले खिचेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित