सुन्तला बजार पठाउने तयारी (तस्विरहरू)

म्याग्दीको बेनी नगरपालिका–३ राखुमा उत्पादन भएको सुन्तला ट्याक्टरमा राखेर बजार पठाउने तयारी गरिँदै । ग्रामीण क्षेत्रमा सडक पुगेपछि सुन्तलालगायत कृषि उपज निकासीमा सहज भएको छ । तस्बिर : सन्तोष गौतम, म्याग्दी

प्रतिक्रिया

सम्बन्धित