पूर्वेली न्यूज
पुस ४, २०७४ मंगलबार ०८:३८
जागिरको अबधि तिन दिन मात्रै बाँकी रहँदा घर फर्केका छन् म्यादी प्रहरीहरु । उनिहरु आन्दोलनमा उत्रिएका कारण प्रहरीको मेसमा खाना नपाएपछि घर फर्केका हुन् । तस्वीर : गोकर्णप्रसाद भण्डारी, चरिकोट
प्रतिक्रिया