लक्ष्मी पूजा गर्न केराको बोट

वीरगन्जको घण्टाघर चोक नजिकैको बिपी उद्यानमा बिहीबार केराको बोट किनबेच हुँदै । यहाँ दिपावलीका दिन घर, पसल अगाडि केराको बोट राखी पूजाअर्चना गरे धनकी देवी लक्ष्मी प्रशन्न हुने मान्यता रहेको छ ।

तस्बिर : बिजय कुमार महतो, पर्सा

प्रतिक्रिया

सम्बन्धित