पूर्वेली न्यूज
असार ३०, २०७४ शुक्रबार ११:२७
बर्षाका कारण महाकाली नदीमा आएको पानीको वहावले तटवन्ध भत्काउन थालेपछि कञ्चनपुरको महाकाली नगरपालिकाका स्थानीयवासी नदी कटान नियन्त्रणका लागि बिहीबार अस्थायी तटवन्ध निर्माण गर्दै ।
तस्बिरः शेरबहादुर सिंह,भीमदत्तनगर, रासस
प्रतिक्रिया