हाते ट्र्याक्टर

खेतमा हाते ट्र्याक्टरको प्रयोग गरी रोपाइँको तयारी गर्दै गोरखा सदरमुकामको खोलखोलेका किसान । पछिल्लो समयमा खेत जोत्न गोरुको सट्टा ट्र्याक्टरको प्रयोग बढेको छ ।

तस्बिर : प्रशन्न पोखरेल, गोरखा÷रासस

प्रतिक्रिया

सम्बन्धित