निशान ल्याउने क्रममा

सुरक्षाको कारण देखाउँदै १५ वर्षअघि इलामबाट काठमाण्डौं लगिएको निशान पुनः इलाममा ल्याउने क्रममा इलामको ठूलो टुंडिखेलमा सेनाको टोली । नेपालको सिमाना पूर्वमा टिष्टासम्म पुगको प्रमाणको Âरूपमा रहेको निशान २०५९ साल वैशाख २६ गते सुरक्षाको कारण देखाउँदै श्रीनाथ पल्टनले काठमाण्डौं लगेको थियो । तस्बिर : रासस

प्रतिक्रिया

सम्बन्धित