पूर्वेली न्यूज
असार १९, २०७४ सोमबार ०३:१६
अबिरल बर्षाको कारण बेनी–दरबाङ सडक खण्ड सिमलचौरको कस्केरीमा खसेको बाढी पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिँदै । यस सडक खण्ड विभिन्न ठाउँको पहिरोले यातायात अबरुद्ध हुँदै आएको छ ।
तस्बिरः कमल खत्री, म्याग्दी,रासस
प्रतिक्रिया