पूर्वेली न्यूज
असार १७, २०७४ शनिबार ०५:०७
बागलुङ नगरपालिका–३ स्थित कृषि गाउँको खेतमा रोपाइँ गर्दै किसान । यहाँ हालसम्म ३५ प्रतिशत रोपाइँ सकिएको छ ।
तस्बिर : रामबहादुर थापा, बागलुङ, रासस
प्रतिक्रिया