पूर्वेली न्यूज
असार १७, २०७४ शनिबार ०४:०७
म्याग्दीको मालीका गाउँपालिका २ रुमको खानीबाट निकालेर बजार पठाउन सङ्कलन गरिएको स्लेट ढुङ्गा । घर छाउन र भुइँमा बिछ्याउन प्रयोग हुने स्लेट ढुङ्गा यहाँको आयस्रोत रहेको छ ।
तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस
प्रतिक्रिया